
जनता समाजवादी पार्टीको अध्यक्ष अशोक कुमार राई ले केहि दिन देखि संचार माध्यममा आईरहेको नेपालि कम्युनिस्ट पार्टी संग को एकता सम्बन्धि समाचार भ्रामक रहेको र यो पित्त पत्रकारिताको उदाहरण भनि खण्डन गर्नु भएको छ !
भारत को राजधानी नया दिल्ली स्थित लाल किल्ला नजिकै आज साझपख बम बिस्फोट भएको छ , उक्त बिस्फोट मा कम्तिमा १० जना मारिएको जनाईएको छ |
