मुकुम्लुङ् मा केबलकार निर्माणको बिरुद्द फिवख्य (माईतिघर) मा बृहद प्रदर्शन तस्बिर हरु |
आज राजधानीको फिवख्य (माईतिघर) मा ताप्लेजुंग स्थित मुकुम्लुंग पाथिभरा क्षेत्र मा निर्माण हुन लागेको केवलकार को बिरोधमा सस्कृति तथा पर्यावरण संरक्षणकर्मी हरुले बिरोध प्रदर्शन गरेका छन्, स्थानीय किरात याक्थुङ्ग लिम्बु समुदायको मुन्दुमी आस्थाको केन्द्र मुकुम्लुंङ्ग पहाडमा ब्यबसायी चन्द्र ढकाल ले केवलकार निर्माण गर्न खोजे पछि त्यसको बिरुद्द आन्दोलन भैरहेको छ , गत १० गते आन्दोलनकर्मी […]